संगालोखबर


विराटनगर । शिक्षाशास्त्र संकायबाहेकले पनि अब शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् ।

आज सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्यापन अनुमतिपत्र लिन पाउने सहमति गरेको हो ।

Advertisement

यस्तै विद्यालय शिक्षाको पाठ्यक्रम परिवर्तन भए वा प्रत्येक पाँच वर्षमा शिक्षकहरूले पुनर्ताजगी तालिम लिनुपर्ने सहमति पनि जुटेको छ । विद्यालय शिक्षा विधेयकलाई आजै प्रतिवेदनसहित संसद्‌मा पेस गर्ने गरी छलफल अघि बढेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!