संगालोखबर


विराटनगर । आज असार १५ अर्थात २२ औँ राष्ट्रिय धान दिवस ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मनाइएको छ ।

आजको दिनमा औपचारिक कार्यक्रमको आयोजना गरेर नै सामूहिक रोपाइँ गर्ने र दही चिउरा खाने गरिएको छ । सोही क्रममा विराटनगर महानगरपालिकाले पनि सामूहिक रोपाइँ कार्यक्रमको आयोजना गर्यो ।

Advertisement

विराटनगर-१६ दरैयामा उप-मेयर शिल्पा निराला कार्की, विभिन्न वडाका वडाध्यक्ष तथा महानगरका कर्मचारी र स्थानीयको सहभागितामा सामूहिक रोपाइँ भएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!