सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित पूल चोकमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ८ बजे विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई उपचारका लागि सुनसरी र विराटनगरका अस्पतालमा पठाइएको प्रहरीले जना...





























