संगालोखबर

विराटनगर । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका-५ पातोस्थित महादेवा टोलबाट ३९६ किलो गाँजा बरामद भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद भएको छ । १७ वटा पोकामा उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

कसले कहाँबाट ल्याएर राखेको हो भन्ने विषय खुल्न बाँकी छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!