वन डढेलो रोकथामका लागि धनकुटामा सरोकारवालाबीच छलफल
धनकुटा । वन डढेलो रोकथाम, नियन्त्रण तथा प्रज्वलनशील पदार्थ व्यवस्थापनका लागि धनकुटामा सरोकारवालाहरूबीच छलफल भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा धनकुटाको सहयोग तथा जिल्ला डिभिजन वन कार्यालय धनकुटाको आयोजना कार्यक्रम भएको हो ।
कोशी प्रदेश सांसद निरन राईले वन डढेलोका कारण वर्षेनी विभिन्न प्राकृतिक घटना भोग्दै आउनुपरेको उल्लेख गरे । उनले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सु...






























