आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला दुई सय पाँच रुपैयाँ घटेर पाँच हजार पाँच सय १५ रुपैयाँ कायम भएको छ । बुध...
४ महिनाअघि खुलेको हर्क साम्पाङको पार्टी बन्यो राष्ट्रिय दल

४ महिनाअघि खुलेको हर्क साम्पाङको पार्टी बन्यो राष्ट्रिय दल

विराटनगर । ४ महिनाअघि गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेको छ । प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेश प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ दोस्रो भएको छ । श्रम संस्कृतिले समानुपातिकमा पनि अब ४ सिट पाउने सम्भावना छ । कोशीमा श्रम संस्कृतिले समानुपातिक मतमा नेपाली काँग्रेस र नेकपा एमालेलाई पनि पछि पारेको छ । कोशी प्रदेशबाट राष्ट्रिय स्वतन्त...
३६ दलको बिजोग : समानुपातिकमा १० हजार मत पनि कटाउन सकेनन् 

३६ दलको बिजोग : समानुपातिकमा १० हजार मत पनि कटाउन सकेनन् 

विराटनगर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ साना राजनीतिक दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार कूल ३६ वटा राजनीतिक दल १० हजार मत कटाउन असफल भएका छन् । आयोगको तथ्याङ्क अनुसार ती ३६ मध्ये २७ वटा दलले ५ हजार मत पनि प्राप्त गर्न सकेनन् । अझ कमजोर प्रदर्शन गर्ने ४ वटा दलको मत संख्या १ हजार भन्दा पनि कम रहेको छ...
समानुपातिकतर्फको मतगणना सम्पन्न, दुईतिहाइ पुग्न रास्वपालाई दुई सिट कम

समानुपातिकतर्फको मतगणना सम्पन्न, दुईतिहाइ पुग्न रास्वपालाई दुई सिट कम

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यो आधारमा रास्वपाले समानुपातिकबाट ५७ सिट थप्ने छ । यसरी हेर्दा रास्वपाले १८२ सिट पाउने पक्का छ । रास्वपालाई दुईतिह...
यी हुन ५० मत पनि नकटाउने मोरङका उम्मेदवार

यी हुन ५० मत पनि नकटाउने मोरङका उम्मेदवार

विराटनगर । प्रतिनिधि सभा निर्वाचन अन्तरगत मोरङका ६ वटा क्षेत्रमा ३२ जना उम्मेदवारले ५० मत पनि कटाउन सकेनन् । जसमा २० जना स्वतन्त्र र अन्य दलका उम्मेदवार छन् । मोरङ–१ मा ६ जना उम्मेदवारले ५० मत पनि कटाउन सकेनन् । जसमा ४ जना स्वतन्त्र र दुई जना दलका उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार ईश्वर वाग्लेले ४०, यामप्रसाद दाहालले ३९, मिलन भण्डारीले ३१ र पशुपति घिमिरेले १७ मत ल्याए । यस्तै नेपाल जनमुक्ति ...
धरानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

धरानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सुकुम्बासी टोलबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय युवराज लिम्बू, २० वर्षीय उत्सव विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई छन् । उनीहरूलाई मंगलबार साँझ ७ बजेतिर ट्रामाडोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेटसहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानम...
धरानमा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी

धरानमा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ मा पार्किङ गरेर राखिएका ६ वटा  बसमा आगलागी भएको छ । अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट को १ ख ६२७४, प्र १-०१-००१ ख ४०३७ र बा ४ ख ५७५९ नम्बरका बस पूर्णरूपमा जलेका छन् । को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको सुनसरी प...
विराटनगरको अरनिको कलेजका विद्यार्थीले बनाए उत्कृष्ट प्रोजेक्ट

विराटनगरको अरनिको कलेजका विद्यार्थीले बनाए उत्कृष्ट प्रोजेक्ट

विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कलेजका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो । गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको अन्तिम दिन विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास अन्तर्गत विभिन्न प्रोजेक्टहरू प्रदर्शन गरेका छन् ...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी नायब निरीक्षकको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी नायब निरीक्षकको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । दुर्घटनामा ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको छ । आज बिहान करिब ७ः३५ बजे विराटनगर-४ स्थित राजवंशी चोकमा नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा बिहान ९ बजेतिर मृत...
धनकुटामा ९ सय ८९ निर्वाचन प्रहरीलाई सीपमूलक तालिम दिइने

धनकुटामा ९ सय ८९ निर्वाचन प्रहरीलाई सीपमूलक तालिम दिइने

धनकुटा । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लागि खटिएका ९ सय ८९ जना निर्वाचन प्रहरीलाई विभिन्न सीपमूलक तालिम दिइने भएको छ । निर्वाचन प्रहरीलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीपमूलक तालिम दिने तयारी गरिएको हो । उनीहरूलाई आयआर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा तालिममा सहभागि गराउ...
आज पनि बढ्यो सुन मूल्य, कति पुग्यो तोलामा ?

आज पनि बढ्यो सुन मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय र आइतबार तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ...
विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । विराटनगर-११ जनप्रिय टोलमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।  बिहे घरमा काम गर्न गएकी अन्दाजी ५५ वर्षीया महिलाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय रवीन्द्र साहको घरमा विवाहमा काम गर्न गएकी मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाह घरमा जोडेको झिलिमिली बत्तीको तारबाट दिउँसो ४ बजेतिर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचा...
निरज भट्टको नेतृत्वमा ‘सक्षम नागरिक-समृद्ध डडेल्धुरा’ अभियान घोषणा

निरज भट्टको नेतृत्वमा ‘सक्षम नागरिक-समृद्ध डडेल्धुरा’ अभियान घोषणा

डडेल्धुरा । ‘देश बनाउने जिम्मेवारी केवल सरकार वा नेताहरूको मात्र हुँदैन, सचेत, सक्षम र जिम्मेवार नागरिक नै समृद्ध समाजको आधार हुन’ भन्ने मूल नाराका साथ डडेल्धुरामा ‘सक्षम नागरिक-समृद्ध डडेल्धुरा’ अभियानको घोषणा गरिएको छ । डडेल्धुराका स्थानीय युवा निरज भट्टले आफ्नो व्यक्तिगत नेतृत्व र लगानीमा यो सामाजिक अभियानको सुरुवात गरेका हुन् । भट्टका अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि प्रत्येक महिनाको १...
कोशीका २८ क्षेत्रमध्ये १७ मा रास्वपाको जित, ११ क्षेत्रमा कुन दलले कति सिट ल्याए ?

कोशीका २८ क्षेत्रमध्ये १७ मा रास्वपाको जित, ११ क्षेत्रमा कुन दलले कति सिट ल्याए ?

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा प्रतिनिधि सभा अन्तरगत २८ वटा निर्वाचन क्षेत्र छन् । हालै सम्पन्न निर्वाचनमा २८ क्षेत्रमध्ये १७ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी हासिल गरेको छ । नेकपा एमाले, नेपाली काँग्रेसको गढ मानिने क्षेत्रमा पनि रास्वपाले फराकिलो अन्तरले जित हासिल गरेको छ । यस्तै एमालेले ४, काँग्रेसले ४ र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ क्षेत्रमा जित हा...
चुनावको हार-जितले सामाजिक सेवामा कुनै असर गर्दैन : डा. सुनिल शर्मा 

चुनावको हार-जितले सामाजिक सेवामा कुनै असर गर्दैन : डा. सुनिल शर्मा 

विराटनगर । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले चुनाव हारजितले सामाजिक सेवामा कुनै प्रकारको असर नगर्ने बताएका छन् । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी) ले विगतमा झैँ आगामी दिनमा पनि नागरिकहरूको सेवा र सहयोगका कार्यहरूलाई देशभर निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो समय बजारमा विभिन्न किसिमका भ्रम र हल्लाहरू फैलाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँद...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रुपैयाँ कायम भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी तोलामा तीन...
संखुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित

संखुवासभाबाट एमालेका अर्जुनकुमार कार्की निर्वाचित

संखुवासभा । संखुवासभाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका डा. अर्जुनकुमार कार्की विजयी भएका छन् । सोमबार राति मतगणना सम्पन्न हुँदा १५ हजार ६ सय ३६ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पाले १५ हजार मत ल्याए । नेपाली काँग्रेसका दिपनकुमार श्रेष्ठ १३ हजार २७१ मतसहित तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पार्टीकी उ...
विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २८ वर्षीय मोहम्मद ज्याउदिन छन् । फागुन २३ गते राति करिब १० बजे विराटनगर-१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलमा राखेको प्रदेश ०१-०१-००१ प ३६०१ नम्बरको मोटरसाइकल चोरी भएको थियो । उक्त विषयमा जानकारी हुनासाथ प्रहरीले खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा आइतबार साँझ ...
मोरङमा समानुपातिकतर्फ पनि रास्वपालाई सबैभन्दा बढी मत

मोरङमा समानुपातिकतर्फ पनि रास्वपालाई सबैभन्दा बढी मत

विराटनगर । मोरङमा प्रत्यक्षतर्फ सबै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको छ । मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेकोमा  २८ हजार ४९९ मत बदर भएको छ । ४ लाख ७६ हजार ५६९ सदर मतमध्ये रास्वपाले सबैभन्दा बढी प्राप्त गरेको हो । रास्वपाले मोरङ जिल्लाभरि २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । सदर मतको ५३.३० प्रतिशत रास्वपाले पाएको हो ।...
धनकुटामा दुई स्वतन्त्रसहित छ जना उम्मेदवारले कटाएनन् सय मत

धनकुटामा दुई स्वतन्त्रसहित छ जना उम्मेदवारले कटाएनन् सय मत

धनकुटा । प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट उम्मेदवारी दिएका १७ जना उम्मेदवारमध्ये दुई स्वतन्त्रसहित ६ जना उमेदवारले सय मत पनि कटाउन सकेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार छ जनाले सय मत पनि नकटाएका हुन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेशन र दुई जना स्वतन्त्र उम्मेदवारले सय मत नकटाएका ...
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले लिए शपथ 

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले लिए शपथ 

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित एक समारोहका बीच उनीहरूले शपथ लिएका हुन् । कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापाले शपथ लिएका छन् । मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुरले सपथ लिए । बागमती प्रदेशबाट गीता देवकोटा र ...
झापाको गौरादहका मेयर सुवेदीमाथि हातपात

झापाको गौरादहका मेयर सुवेदीमाथि हातपात

विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा कुटपिट भएको छ । गौरादह-५ राजपति चोक चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ । प्रहरीका अनुसार सिटौला सुवेदीको घरमै पुगेर विवाद गरेका थिए । सोही क्रममा मेयर सुवेदीमाथि हातपात भएको खुलेको प्रहरीले जनाएको छ । सुवेदी नेकप...
बालेनको चुनावी खर्च कति ? 

बालेनको चुनावी खर्च कति ? 

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ । पाँच पटकको हवाई भ...
एमाले धनकुटाद्वारा मतदातालाई धन्यवाद ज्ञापन, विकास र समृद्धिका लागि प्रतिबद्धता

एमाले धनकुटाद्वारा मतदातालाई धन्यवाद ज्ञापन, विकास र समृद्धिका लागि प्रतिबद्धता

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार राजेन्द्र राईलाई विजयी गराएकोमा सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा धनकुटाबाट एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राई विजयी भएपछि पार्टीले पत्रकार सम्मेलन गर्दै मतदातालाई धन्यवाद दिएको हो । एमाले धनकुटा अध्यक्ष शिव आङ्ला लिम्बूद्वारा हस्ताक्षरित विज्ञप...
धनकुटामा समानुपातिकतर्फ एमालेले पायो सबैभन्दा बढी मत, कसले कति पाए ?

धनकुटामा समानुपातिकतर्फ एमालेले पायो सबैभन्दा बढी मत, कसले कति पाए ?

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार धनकुटामा नेकपा एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ । एमालेले १६ हजार ५६७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो स्थानमा छ । रास्वपाले १४ हजार ६७९ मत पाएको छ । तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ६९० मत पाएको छ । यस्तै नेपाली का...
संखुवासभामा एमालेका कार्कीको अग्रता कायमै

संखुवासभामा एमालेका कार्कीको अग्रता कायमै

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत आधिकांश स्थानको नतिजा सार्वजनिक भइसकेको छ । अब थोरै मात्र स्थानको मतगणना जारी छ । संखुवासभामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार डा. अर्जुनकुमार कार्की ११ हजार ७६९ मतसहित अगाडि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १० हजार ७६६ मतका साथ पछ्याइरहेका छन् । यस्तै नेपाली काँग्रेसका दिपनकुमार श्रेष्ठ ८ हजार ९९८ मतसहित तेस...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार सात सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य तीन लाख १३ हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा पनि घटेको छ । चाँदी तोलामा ६५ रुपैयाँ घटेर पाँच हजार चार सय १० रुपैयाँ कायम भएको छ । आइतबार...
पद त्यागेर ‘माननीय’ बन्न हिँडेका कोशीका जनप्रतिनिधि निर्वाचनमा पछारिए, हर्क मात्रै सफल

पद त्यागेर ‘माननीय’ बन्न हिँडेका कोशीका जनप्रतिनिधि निर्वाचनमा पछारिए, हर्क मात्रै सफल

विराटनगर । स्थानीय सरकार र प्रदेश सभाको ५ वर्षे कार्यकाल बीचमै छोडेर संघीय सांसद बन्ने आकांक्षा राखेका कोशी प्रदेशका अधिकांश जनप्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । धरान उपमहानगरपालिकाको प्रमुखबाट राजिनामा दिएका हर्कराज राई (साम्पाङ) बाहेक अन्य सबै निवर्तमान जनप्रतिनिधिहरूले लज्जास्पद हार ब्यहोर्नु परेको हो । सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हर्कले ३५ हजार ७४१ मत प्...
धनकुटामा एमालेका राजेन्द्र राईले ‘ह्याट्रिक’ गर्दा कसले कति मत पाए ?

धनकुटामा एमालेका राजेन्द्र राईले ‘ह्याट्रिक’ गर्दा कसले कति मत पाए ?

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एउटा मात्रै क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका राजेन्द्र राई निर्वाचित भएका छन्  । राई १८ हजार १३२ मत ल्याएर निर्वाचित भएका हुन् । एमाले गढ मानिने धनकुटामा राई २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि विजयी भएका थिए । यसपटकको निर्वाचनमा पनि राई ३ हजार ८७५ मतान्तरले विजयी भएका हुन् । एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका राईका प्रत...
भोजपुरमा शेरधनलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज विजयी

भोजपुरमा शेरधनलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज विजयी

भोजपुर । प्रतिनिधि सभा निर्वाचन अन्तरगत भोजपुरको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई १६ हजार ६६३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्  । उनीहरूबीच १ हजार ९१३ मतान्तर छ । यस्तै नेपाली काँग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टी (र...
सुनसरी–१ मा हर्क साम्पाङ विजयी

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

विराटनगर । सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । धरान उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका साम्पाङ ३५ हजार ७४१ मत ल्याएर ल्याएर विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । साम्पाङले तामाङभन्दा ८ हजार ४९२ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १...
error: Content is protected !!