ग्रामथानमा १८ हजार पाँच सय ७७ मत खस्यो, केही बेरमा मतगणना सुरु हुने 

ग्रामथानमा १८ हजार पाँच सय ७७ मत खस्यो, केही बेरमा मतगणना सुरु हुने 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार पाँच सय ७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार कुल मतदाता मध्ये ७१.३३ प्रतिशत मत खसेको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । जसमध्ये १८ हजार पाँच सय ७७ जना मतदानमा सहभागी भए । अब केही समयपछि मतगणना सुरु हुने पौडेलले जानकारी दिए । ‘१० बजेपछि मतगणना सुरु हुने भनेको हो’, पौ...
विराटनगरमा सडकमा सुतेर आन्दोलन !

विराटनगरमा सडकमा सुतेर आन्दोलन !

विराटनगर । विराटनगरमा सडक पिच गर्नु पर्ने माग गर्दै आन्दोलन भएको छ । वडा नम्बर ११ को कार्यालय अगाडी सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले आज बिहानदेखि सडकमा सुतेर आन्दोलन गरेका हुन् । उनीहरूले उक्त सडक दिनभरी बन्द गरेका थिए । वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म सडक बन्न सकेको छैन । ठेक्का सम्झौता भए पनि म्याद गुज्रिएको पाँच महिना बितिसक्यो । तर पनि ...
यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

मोरङको ग्रामथानमा स्थानीय तह उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ? भिडियो हेर्नुहोस्... https://www.youtube.com/watch?v=vlsoZJrZU8k
उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो

उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि जारी निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ९ हजार ३५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदाता मध्ये करिब ३५ प्रतिशत मतदान भएको हो । उक्त समयमा चार हजार सात सय २८ पुरुष र चार हजार तीन सय २५ महिलाले मतदान गरेका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको कार्यालयले जनाएको छ । ग्रामथानमा १२ मतदान स्...
सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

सिरहा । सिरहामा गाडीले ठक्कर दिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएको छ । गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको मृत्यु भएको हो । बरियारपट्टी गाउँपालिका-१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर नखुलेको गाडीले आज बिहान करिब ३ बजे यादवलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहा...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार आठ सय ४० ...
सहिदभूमिमा स्कुलबाट फर्किने क्रममा भीरबाट लड्दा बालिकाको मृत्यु

सहिदभूमिमा स्कुलबाट फर्किने क्रममा भीरबाट लड्दा बालिकाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–३ मा भीरबाट लडेर बालिकाको मृत्यु भएको छ । सहिदभूमि-३ स्थित च्याब्रुङ भीरबाट लड्दा स्थानीय रेगन राईकी छोरी ५ वर्षीया अनुष्काको मृत्यु भएको हो । अनुष्का, सहिदभूमि-४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । शनिवार अपरान्ह करिब ५ बजे स्कुलबाट घर फर्किने क्रममा बाटोमा चिप्लिएर उनी भीरबाट खसेकी हुन् । सहिदभूमिमा शनिवार पनि स्कुल लाग्ने गरेको छ, ...
विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा एक जना घाइते 

विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा एक जना घाइते 

विराटनगर । विराटनगर-१२ रोडशेषमा सिटी सफारी दुर्घटना हुँदा एक् जना गम्भीर घाइते भएका छन् । हिजो दिउँसो दक्षिण बाट उत्तर आउँदै गरेको वि.न. १ ह १४२८ नम्बरको सिटी अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर-४ पिपल चोक बस्ने ६० वर्षीया नसिमा खातुन घाइते भएकी हुन् । उनको निधारमा चोट लागेको प्रहरीले जनाएको  छ । उनको नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । सिटी चालक विराटनगर-१६ का ३...
उपनिर्वाचन : मोरङको ग्रामथानमा सुरु भयो मतदान

उपनिर्वाचन : मोरङको ग्रामथानमा सुरु भयो मतदान

विराटनगर । मोरङको ग्रामथानमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले ग्रामथानमा मतदान सुरु भएको जानकारी दिए । ‘सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ’, पौडेलले संगालोखबरसँग भने, ‘मतदाता आउने क्रम जारी छ । सबै केन्द्रमा मतदान सुरु भइसक्यो ।’ ग्रामथानमा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । ग्रामथानमा...
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

जनकपुर । जनकपुरधाममा आजबाट सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा महोत्सव मनाउने गरिन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हु...
मोरङको ग्रामथानसहित देशभरका ४१ स्थानमा आज उपनिर्वाचन

मोरङको ग्रामथानसहित देशभरका ४१ स्थानमा आज उपनिर्वाचन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित रिक्त रहेका देशभरका ४१ पदमा आज स्थानीय तहको उपनिर्वाचन हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गर्न लागिएको हो । मतदानका लागि बिहान ७ बजेदेखि अपराह्‍न ५ बजेसम्मको समय तोकिएको छ । मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमा...
२०८१ मंसिर १६ गते आइतबार/आजको राशिफल

२०८१ मंसिर १६ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ मंसिर १६ गते आइतबार ई.सं.२०२४ डिसेम्बर १ नेपाल सम्वत् ११४५ कछलागा आमै , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण औँशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, सुकर्म योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिश...
पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । आज राति १२ बजेबाट लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमले देशका विभिन्न क्षेत्रलाई पहिलो, दोस्रो र तेस्रो वर्गमा वर्गीकृत गरेर फरक-फरक मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने गरेको छ । जस अनुसार पहिलो बर्गमा रहेको चारआली,...
स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरे : मन्त्री राई

स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरे : मन्त्री राई

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्वास्थ्य मन्त्रालयमा आमूल परिवर्तन ल्याउने बताएका छन् । जनस्वास्थ्य सङ्घ कोशी प्रदेशले मंसिर २३ गते मनाउने जनस्वास्थ्य दिवसको अवसरमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूले जिम्बेवारी समाल्दै गर्दा स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरेको उल्लेख गरे । उनले भने, ‘मन्त्रालयको अवस्था भद्रगोल छ । म आमूल परिवर्तन ल...
उपनिर्वाचन : आज रातिदेखि ग्रामथानमा सवारी साधन प्रवेशमा रोक

उपनिर्वाचन : आज रातिदेखि ग्रामथानमा सवारी साधन प्रवेशमा रोक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज राति १२ बजेदेखि लागू हुनेगरि सवारी साधन प्रवेशमा रोक लगाइएको छ । भोलि हुने स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरेर मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन प्रवेशमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको जनाएको छ । बुढीगङ्गा गाउँपालिका-७ डंग्र...
धनकुटा बजारमा कुकुरले डुलाउँदै गर्दा भेटियो मान्छेको मृत भ्रूण

धनकुटा बजारमा कुकुरले डुलाउँदै गर्दा भेटियो मान्छेको मृत भ्रूण

धनकुटा । धनकुटा नगरपालिका-७ यलम्बर चोकमा आज मान्छेको मृत भ्रूण फेला परेको छ । यलम्बर चोकस्थित सडकमा करिब तीन महिनाको गर्भावस्थाको बच्चा मृत अवस्थामा फेला परेको हो । आज बिहान करिब ९ बजे कुकुरले डुलाउँदै गरेको अवस्थामा मृत भ्रुण फेला परेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘हामीले कानुनी प्रकृया अनुसार भ्रूणलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेका छौँ,’ प्रहरी निरीक्षक खड्क...
विद्यालयलाई सफाइ सामग्री सहयोग 

विद्यालयलाई सफाइ सामग्री सहयोग 

विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई सरसफाइका लागि आवश्यक सामग्री प्रदान गरिएको छ । रंगेली नगरपालिका-२ स्थित लुथरन सामुदायिक कल्याणकारी समितिले १० हजार बराबरको ११ प्रकारका सामग्रीहरू प्रदान गरेको हो । डस्टबिन, हरपिक, फिनेल, साबुनलगायतका सामग्री विद्यालयलाई दिइएको समितिले जनाएको छ । विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ तथा विद्यार्थीहरूले आगामी...
एनपिएल क्रिकेट: जनकपुरसँग पराजित भयो विराटनगर किङ्स

एनपिएल क्रिकेट: जनकपुरसँग पराजित भयो विराटनगर किङ्स

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्‌घाटन खेलमा विराटनगर किङ्स पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुर वोल्ट्ससँग ८ विकेटले विराटनगर किङ्स पराजित भएको हो । विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा भेट्टायो । जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए । ...
एनपीएल : विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

एनपीएल : विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर वोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुरले १९ ओभरमा अलआउट गरेको हो । जनकपुरका ललित राजबंशीले तीन, किशोर महतो र हर्ष ठाकरले दुईरदुई तथा बेन माइक र मोहम्मद मोसिनले एकरएक विकेट लिए । विराटनगरका मार्टिन गप्टिलले ५५ रन बनाउँदा अकिब लियासले १५ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन...
एनपीएल उद्‌घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर वोल्ट्स भिड्दै

एनपीएल उद्‌घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर वोल्ट्स भिड्दै

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर किंग्सको कप्तानी ले...
२०८१ मंसिर १५ गते शनिबार/आजको राशिफल

२०८१ मंसिर १५ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ मंसिर १५ गते शनिबार ई.सं.२०२४ नोभेम्बर ३० नेपाल सम्वत् ११४५ कछलागा चतुर्दशि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गकृष्ण चतुर्दशी , चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, अतिगंड योग, शकुनि करण । आज नेपालमा सूर्योदय बिहान ०६ः३६ बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा...
प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रसाईँले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । उनी फेक डकुमेन्ट सार...
फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपालले एक स्थान सुधार गरेको छ । नेपाल एक स्थान सुधार गर्दै फिफा वरियताको एक सय ७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल एक सय ७६ औं स्थानमा रहेको थियो । सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २७ औं, अफगानिस्तान १ सय ५५ औं र माल्दिभ्स १ सय ६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १ सय ८२ औं, बङ्गलादेश...
रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना, पाँच जनाको मृत्यु

विराटनगर । रामेछापमा सुमो गाडी दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप प्रहरीका अनुसार अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको खुलेको छ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो केहीबेर अगाडि सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाको थप विवरण आ...
यू-१९ एसिया कप : नेपालले पायो २३४ रनको लक्ष्य

यू-१९ एसिया कप : नेपालले पायो २३४ रनको लक्ष्य

विराटनगर । यू–१९ एसिया कपमा पहिलो खेल श्रीलंकासँग खेलिरहेको नेपालले जितका लागि २३४ रनको लक्ष्य पाएको छ । युएईमा आजदेखि सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । श्रीलंकाका सरुजन सनमुगनाथनले सर्वाधिक ६२ रन बनाउँदा लकविन अभेसिङ्गेले ५० रन बनाए भने कविजा गमागेले ३७ रन बनाए । नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिँदै ४ विकेट लिन सफल भए ।...
घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ । घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० ज...
कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

कोशीमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिए

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयले खरिद गरेका उपकरण बिग्रिएका पाइएको छ । भौतिक पूर्वाधारसँगै स्वास्थ्य मन्त्रालयको समेत जिम्बेवार सम्हालिरहेका मन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न उपकरण बिग्रिएका पाइएको जानकारी गराएका हुन् । जिल्ला अस्पताल झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा, पाँचथर र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेक...
संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभामा सुतेकै अवस्थामा मजदुर मृत भेटिए 

संखुवासभा । संखुवासभामा एक जना मृत भेटिएका छन् । खाँदबारी नगरपालिका-१ स्थित होटलमा सुतेको अवस्थामा सल्यान घर भएका अन्दाजी ३४ वर्षीय एकराज चलाउने मृत भेटिएका हुन् । संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार चलाउने हिजो मात्रै खाँदबारी आइपुगेका थिए । उनले संगालोखबरसँग भने, ‘उहाँ सडकमा काम गर्ने मजदुर हुनु हुँदो रहेछ । हिजो मात्रै समूहमा आएर होटलमा बास बस्नुभएको रहेछ । बि...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार छ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलामा एक लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक...
राष्ट्रिय जनस्वास्थ्य दिवसमा देशभर कार्यक्रम हुने

राष्ट्रिय जनस्वास्थ्य दिवसमा देशभर कार्यक्रम हुने

विराटनगर । जनस्वास्थ्यकर्मी छाता सङ्गठन नेपाल  जनस्वास्थ्य सङ्घले स्थापना दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । मंसिर २३ गते पर्ने स्थापना दिवसमा सात वटै प्रदेशमा कार्यक्रम गर्ने विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको हो । मंसिर १४ देखि २० गतेसम्म ७ वटै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने जनाइएको छ । वर्तमान अवस्थामा प्रदेशको स्वास्थ्य अवस्था र आगामी रणनी...
दुर्घटना बढेपछि ऐना

दुर्घटना बढेपछि ऐना

दुर्घटना बढेपछि ऐनाः पटक-पटक सवारी दुर्घटना भइरहने धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मालबाँसेमा सडकको भित्तामा राखिएका ऐनाहरू । मन्दिर पनि निर्माण गरिएको सो स्थानमा सुरक्षित यात्राको कामना गर्दै सवारी चालकहरूले ऐना राख्ने क्रम बढ्दै गएको छ । तस्वीरः रविन कटेल/संगालोखबर
error: Content is protected !!