संगालोखबर


विराटनगर । थाइल्याण्ड ओपन कराते च्याम्पियनसिप २०२५ मा नेपालको प्रतिनिधित्व गरेका सुनसरीको इटहरीका आशिष होरिजनले कास्य पदक जितेका छन् ।

यू-१४ उमेर समूहको प्रतिस्पर्धामा उनले कास्य पदक जितेका हुन् । उनी इटहरी कराते एकेडेमीका खेलाडी समेत हुन् ।

Advertisement

यस्तै सिनियर तर्फ नेपालको प्रतिनिधित्व गर्दै सागर राउत र यू-१५ उमेर समूहतर्फ विनोद तामाङले सहभागिता जनाएका थिए । राउत इटहरी कराते एकेडेमीका कोच हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!