सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको सुन आज एक हजार तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार ए...



























