सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य ...




























