लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा मोरङ कारागारमा प्रतीक्षालय निर्माण
विराटनगर । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘सी’ले मोरङ कारागारमा निर्माण गरेको प्रतीक्षालय हस्तान्तरण गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा प्रतीक्षालय हस्तान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी यादवले सेवाका क्षेत्रमा लायन्सले धेरै कार्य गर्ने गरेको सुनेको बताउँदै अहिले आफूले प्रत्यक्ष देखेको बताए । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको एक हजार...






























