धनकुटामा ढक तराजु जाँच गरिदै
धनकुटा । उपभोक्ता ठगिनबाट जोगाउँन धनकुटामा आजबाट ढक तराजुसहितका नापतौल सामग्रीको जाँच गर्न सुरु गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरसँग समन्वय गरेर उद्योग वाणिज्य सङ्घ धनकुटाले घुम्ती शिविर आयोजना गरी ढक तराजु दर्ता तथा नवीकरण थालेको हो ।
व्यापारीहरूले प्रयोग गर्ने ढक, तराजु, लिटर, मिटर लगायत नापतौलका सामग्री सही भए/नभएको शिविरमा यकिन गरिनेछ । चार दिनसम्म चल्ने शिविरको पहिलो दिन धनकु...





























