संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । हाज चाँदीको मूल्य प्रतितोला एक सय १० रुपैयाँ बढेर चार हजार पाँच सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!