२०७७ असार ८ गते सोमबार/आजको राशिफल

२०७७ असार ८ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ८ गते सोमबार ई. सं. २०२० जुन २२, नेपाल सम्बत ११४० दिल्लाथ्व पारु, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, वृद्रि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ७ ः ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर ज...
सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ

सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाबाट लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । कोशी–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट भारत सुपौल ग्राम पंचायत–१ का २० बर्षीय लक्ष्मणकुमार पासवान र १९ बर्षीय अर्जुनकुमार पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा कालो प्लाष्टिकमा लु...
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २३ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । गुल्मीको छत्रकोट गाउँपालिकाका ६९ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या २३ पुगेको छ । हालसम्म ९ हजार २६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७ सय ७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन्...
थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो

थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं । आईतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५७ पुरुष र ६४ महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानक...
बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । बिराटनगरमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ओल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा बुढीगंगा–५ दिपुटोलका २५ बर्षीय सन्तोष महतोको मृत्यु भएको हो । दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि बिराट नर्सिङ होम पुर्याईएको थियो । उपचारकै क्रममा दिउँसो साढे २ बजे उनको मृत्यु भएको...
गुडिरहेको जीपमाथि पहिरो खस्दा दुई जनाको मृत्यु, चार घाईते

गुडिरहेको जीपमाथि पहिरो खस्दा दुई जनाको मृत्यु, चार घाईते

गुल्मी । गुड्दै गरेको जीपमाथि पहिरो खस्दा चालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट–३ हाडहाडेतर्फ जाँदै गरेको ग.१ ज.३९९७ नम्बरको जीपमाथि पहिरो खसेको हो । पहिरोले जीपलाई थिच्दा धुर्कोट गाउँपालिका–३ का जीप चालक प्रदीप पुन र धुर्कोट–३ का तुल्सीराम काउछाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार अपरान्ह भएको घटनामा परी जीपमा सवार काउछाको घटनास्थलमै...
पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल

पहिरोले अरुण थुनिएपछि धनकुटामा सतर्कता : नदी आसपास क्षेत्रमा नजान प्रशासनको अपिल

धनकुटा । संखुवासभाको मकालु गाउँपालिकास्थित ओयाङ्गमा पहिरो जाँदा नदी थुनिएर जोखिम भएकाले अरुण नदी तटिय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीहरुलाई अपिल गरेको छ । प्रशासन कार्यालयले आज दिउँसो सूचना जारी गर्दै अरुण नदीसँग जोडिएका धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाबासीलाई यस्तो अपिल गरेको हो । ‘नदी तटिय क्षेत्रमा बसोबास गर्न...
संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा

संखुवासभामा पहिरोले अरुण नदी थुनियो, आसपास क्षेत्रका बस्ती जोखिममा

संखुवासभा । संखुवासभाको ओयाङ्गमा आज बिहान पहिरो खस्दा अरुण नदी थुनिएको छ । बिहान करिव साँढे ९ बजे मकालु गाउँपालिका–२ र ५ नम्बर वडामा पर्ने ओयाङ्गमा पहिरो खस्दा अरुण नदी थुनिएको हो । पहिरोले नदी थुनिएर आंशिक रुपमा मात्र पानी बगेकाले अहिले सो क्षेत्रमा पानी जमेर ड्याम बनेको छ । ड्याम फुटेमा क्षति पुर्याउँनसक्ने भएकाले नदी आसपास क्षेत्रका बस्ती हटाउँन थालिएको संखुवासभाका डिएस्पी नवराज मल्लले संगाल...
साउदीमा कोरोनाका कारण लगाईएको कर्फ्यु हट्यो

साउदीमा कोरोनाका कारण लगाईएको कर्फ्यु हट्यो

एजेन्सी । कोरोना त्रासका कारण मुलुकभर लगाइएको कर्फ्यु साउदी अरेबियाले आइतबारदेखि हटाउने निर्णय गरेको छ । अझै पनि धेरै प्रतिबन्धहरु कायम रहने गरी कर्फ्यु हटाईएको साउदी अरेबियाले बताइएको छ । साउदी अरेबियाका अनुसार आइतबारदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरु शुरु हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । साउदी अरेबियाले अहिलेसम्म जुलाईमा श...
आज सूर्यग्रहण लाग्दै : के गर्न हुँने, के नहुँने ?

आज सूर्यग्रहण लाग्दै : के गर्न हुँने, के नहुँने ?

असार ७ गते आईतबार (आज) आकाशमा एक अद्भूत खगोलिय घटना देख्न पाईनेछ । करिब १२ वर्ष पछि यति ठुलो सूर्यग्रहण लाग्नेछ । ग्रहण अवधिमा सूर्यको करिब ८८ प्रतिशत भाग ढाकिने छ । जसका कारण पृथ्वीमा अध्यारो हुनेछ । आषाढ कृष्ण औशी तिथिका दिन लाग्न लागेको खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, एशियाली देशहरु, युरोपियन मुलुकहरुका साथै अफ्रिकी देशहरु बाट देखिनेछ । करिब ३ घण्टा ३३ मिनेट लाग्ने सूर्यग्रहण नेपाली समय अन...
२०७७ असार ७ गते आइतबार/आजको राशिफल

२०७७ असार ७ गते आइतबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दि...
थपिए ३३१ कोरोना संक्रमित

थपिए ३३१ कोरोना संक्रमित

काठमाडौं । शनिवार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ८२ पुरुष र ४९ महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ । झापाका १ जना, सुनसरीका ३ जना र मोरङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा १ हजार ५ सय ७८ पुरुष र १ सय ४१ महिला गरी १ हजार ४ सय ३७ जना निको भएर अस्पतालबाट डिस्चार्ज ...
मानो रोपेर मुरी फलाउने बेलामा देशभर रासायनिक मलको हाहाकार

मानो रोपेर मुरी फलाउने बेलामा देशभर रासायनिक मलको हाहाकार

काठमाडौं । मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन बाध्य भएका छन् । देशभरका कृषकको एउटै प्रश्न छ–सरकार मल नपाए कसरी खेती गर्नु ? बर्सेनि धानबाली लगाउने क्रममा रासायनिक मलको चरम अभाव खेप्तै आएका किसान यस वर्ष पनि सोही समस्या खेप्न बाध्य भएका हुन् । हाल देशभरमा रासायनिक मलको हाहाकार भएको छ । मानो ...
२०७७ असार ६ गते शनिबार/आजको राशिफल

२०७७ असार ६ गते शनिबार/आजको राशिफल

बि.सं.२०७७ साल असार ६ गते शनिबार ई. सं. २०२० जुन २०, नेपाल सम्बत ११४० तछलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शूल योग, शकुणी करण । नेपालमा सूर्योदय बिहान ०५ः९ बजे, सूर्यास्त साँझ ७ : ३ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको या...
धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला

धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा एकैदिन दुई जना मृत फेला परेका छन् । पाख्रीवास नगरपालिका वडा नं.८ मा बालिका र वडा नं.३ मा महिलाको शव फेला परेको हो । पाख्रीवास–८ मार्सेडाँडाका तेजबहादुर भट्टराईकी १४ बर्षीया छोरी नेत्रकुमारीको शव घर भन्दा करिव ७ सय मिटर पर सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । घाँटीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्त...
एउटै रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला

एउटै रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला

इलाम । इलाममा शुक्रबार रुखमा झुण्डिएको अवस्थामा देवर भाउजूको शव फेला परेको छ । माङसेबुङ गाँउपालिका–६ मावाटोल स्थित रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । स्थानीय २७ बर्षीय बिशाल राई र उनकी भाउजू २६ बर्षीया गिता राईको शव रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु घरमा कसैलाई नसोधी हिडेका थिए । बिहिबार बिहान घरबाट निश्किएका देवर भाउजू घर नफर्किएपछि खोजी गर्ने क...
धनकुटामा शनिवार विद्युत अवरुद्ध हुँने

धनकुटामा शनिवार विद्युत अवरुद्ध हुँने

धनकुटा । धनकुटामा शनिवार (भोली) दिउँसो विद्युत अवरुद्ध हुँने भएको छ । शनिवार ७ घण्टा विद्युत अवरुद्ध गरेर विद्युत प्राधिकरणले धरान–धनकुटाको विद्युत लाईन मर्मत गर्न लागेको हो । ३३ केभी विद्युत लाईन वरपरका रुखका हाँगाविगा, झाडी कटान तथा लाईनको जम्पर कस्ने र डिक्स पिन बदल्नुपर्ने भएकाले शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोट...
कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो, थप ४ सय २६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो, थप ४ सय २६ जनामा संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ महिला र ३ सय ३८ पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङका ३ जना, झापाका १ जना र उदयपुरका २ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । हालसम्म १ हजार ४ सय २ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण नेपालमा २२ ज...
भोजपुरमा पेस्तोल र सकेट बम भेटियो

भोजपुरमा पेस्तोल र सकेट बम भेटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ ताबुमा पेस्तोलसहित बिष्फोटक पदार्थ फेला परेको छ । ईलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तिमा खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल, १ थान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो । टहरोमा लुकाएर राखिएको अवस्थामा पेस्तोलसहित बिस्फोटक पदार्थ फेला परेको हो । बरामद भएको सकेट बम नेपाली सेनासँगको समन्वयमा डिस्पोज गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले...
तेह्रथुममा भरुवा बन्दुकसहित एक जना पक्राउ

तेह्रथुममा भरुवा बन्दुकसहित एक जना पक्राउ

  तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट भरुवा बन्दुकसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अबैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको पाईएपछि स्थानीय २२ बर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाएर राखेको सुचना पाएपछि प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले बिहान पौने १० बजे उनलाई पक्राउ गरेको हो । तामाङको घरबाट भरुवा बन्दुक पनि बरामद भएको जि...
२०७७ असार ५ गते शुक्रबार/आजको राशिफल

२०७७ असार ५ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७७ असार ५। शुक्रवार। इ.स. २०२० जुन १९। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। त्रयोदशी, १०:३७ उप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्ध...
साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षहरुद्वारा तालाबन्दी

साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षहरुद्वारा तालाबन्दी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजङ्ग याखाको कार्यकक्षमा आज वडाध्यक्षहरुले तालबन्दी गरेका छन् । आर्थिक बर्ष २०७७/७८ का लागि वडामा बजेट घटाउँन खोजेको भन्दै तीन वटा वडाका अध्यक्षहरुले याखाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । चालु आर्थिक बर्षमा गाउँपालिकाले १० वटै वडाहरुमा प्रति वडा ५० लाखका दरले वजेट विनियोजन गरेको थियो । तर, आगामी आर्थिक बर्षका लागि बजेट घटाएर प्रति वडा २० ल...
पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्यो : प्रदेश सांसद संग्रौला

पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्यो : प्रदेश सांसद संग्रौला

बिराटनगर । प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताएका हुन् । ‘प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा मात्र काम बन्ने प्रवृति बढेको छ ।’ कृषकको उदाहर...
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । कैलालीका ४६ बर्षीय पुरुष र कैलालीकै ४३ बर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत पुरुषमा जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बुधबार बेलुका उनको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत महिलाको मंगलबार मृत्यु भएको हो । स्वाब पर...
एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बिगत २४ घण्टाको अवधिमा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । थप ८० जना महिला र ५९१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका २ जना र मोरङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अछामका ४४ जना, बैतडीका २५ जना, काठमाडौंका २ जना, भक्तपुरका ३ जना, डडेलधुराका ८४ जना, कैलालीका ४१ जना र कपिलबस्तुका १७ जनामा संक्रमण पुष्टि भएको छ ...
धनकुटामा ५ सय कैदीबन्दी अट्ने कारागार बनाउँन प्रदेश सांसद सुब्बाको माग

धनकुटामा ५ सय कैदीबन्दी अट्ने कारागार बनाउँन प्रदेश सांसद सुब्बाको माग

बिराटनगर । ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागार धनकुटामा बनाउँन प्रदेश सांसद लिला सुब्बाले माग गरेकी छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सार्वजनिक गरेको बजेटका बिषयमा छलफलका लागि बिहिबार आयोजित प्रदेश सभाको बैठकमा बोल्दै सांसद सुब्बाले यस्तो माग गरेकी हुन् । कारागार बनाउँन यस अघि बजेट आएको भएपनि स्थानीय, प्रदेश र केन्द्र सरकारले लदारुकता नदेखाउँदा हालसम्म पनि निर्माण हुँन नस...
नुहाउँने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

नुहाउँने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु

उदयपुर । उदयपुरको गढी गाउँपालिकामा नुहाउँने क्रममा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । गढी गाउँपालिका–७ का गणेश अधिकारीको घरमा बस्दै आएकी सिरहाकी १३ बर्षीया नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको हो । उनी बुधवार दिउँसो साँढे ४ बजे घर नजिकैको बनाल खोलामा नुहाउन गएका थिईन् । नुहाउँने क्रममा खोलामा डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदपु...
झापाको कन्काईमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

झापाको कन्काईमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

झापा । झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । जंगली च्याउको तरकारी पकाएर खाँदा ४० बर्षीया बेनुका लम्साल, उनका छोरा २१ बर्षीय बिपिन र १९ बर्षीय सौरब बिरामी भएका हुन् । उनीहरुले बुधवार बिहानको खानामा जंगली च्याउको तरकारी खाएका थिए । बिरामी भएका तीनै जनाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु

बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्रमा छानाबाट लडेर एक जनाको मृत्यु भएको छ । घरमा टिनको छाना लगाउँने क्रममा लड्दा बराहक्षेत्र नगरपालिका–३ का २३ बर्षीय शुशिल मेहेताको मृत्यु भएको हो । बराहक्षेत्र–८ चौफालाकी फुलकुमारी चौधरीको घरमा टिनको छाना लगाउने क्रममा बुधबार साँझ करिव साँढे ५ बजे छानाबाट लड्दा मेहेता गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएक...
धनकुटामा बालिकामाथि यौन शोषणको आरोप लागेका चारै जना पुर्पक्षका लागि थुनामा

धनकुटामा बालिकामाथि यौन शोषणको आरोप लागेका चारै जना पुर्पक्षका लागि थुनामा

धनकुटा । धनकुटाकी दलित बालिकामाथि यौन शोषणको आरोप लागेका चार जनालाई जिल्ला अदालत धनकुटाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई पटक–पटक यौन शोषण गरेको किटानी जाहेरी परेपछि धनकुटा–६ आत्माराका शिक्षक मदन अधिकारी, गौरी अत्री, भीमनार...
२०७७ असार ४ गते बिहिबार/आजको राशिफल

२०७७ असार ४ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७७ असार ४। बिहीवार। इ.स. २०२० जुन १८। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। द्वादशी, ०९:१६ उप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होल...
error: Content is protected !!