- संगालोखबर सम्बाददाता

काठमाडौं । शनिवार थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ८२ पुरुष र ४९ महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ ।

झापाका १ जना, सुनसरीका ३ जना र मोरङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा १ हजार ५ सय ७८ पुरुष र १ सय ४१ महिला गरी १ हजार ४ सय ३७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ७४ जिल्लामा संक्रमण फैलिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!