- संगालोखबर सम्वाददाता

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । गुल्मीको छत्रकोट गाउँपालिकाका ६९ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुँनेको संख्या २३ पुगेको छ । हालसम्म ९ हजार २६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७ सय ७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!