धनकुटामा पुनः थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १६ पुग्यो
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका थप एक युवामा आज कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका २१ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी गत असार २८ गते भारतबाट आएर चानुवास्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाईनमा बस्दै आएका थिए । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पत्ता लागेको महालक्ष्मी नगरप...


























