श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । श्रीमतीको हत्या आरोपमा दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई पक्राउ परेका हुन् ।
बिहान करिव ५ बजे राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णुमाया तामाङलाई कुटपिट गरी हत्या गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली...




























