संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । इलाममा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । रुख काट्ने क्रममा ढलेर किच्दा इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राइको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब २ बजे घर नजिक बारीमा रहेको साजको रुख काट्ने क्रममा ढलेर किच्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!