विराटनगरमा यस्तो देखियो निषेधाज्ञाको पहिलो दिन (फोटो फिचर)
विराटनगर । कोरोना संक्रमण रोकथामका लागि मोरङको विराटनगरसहित चार पालिकामा आइतवारदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय बमोजिम विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको पहिलो दिन आइतबार विराटनगरको सडकमा मानवीय चहलपहल घटेको देखियो । नगरक्षेत्रमा अत्याव...


























