- संगालोखबर सम्वाददाता

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि त्यसलाई रोकथामका लागि बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

२० तस्वीरमा हेर्नुहोस् काठमाडौंको निषेधाज्ञा…

तस्वीर: बाबु राई

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!