- संगालोखबर सम्वाददाता

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि त्यसलाई रोकथामका लागि बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

Advertisement

तस्वीर: वावु राई

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!