२०७८ जेठ १० गते सोमबारको राशिफल

२०७८ जेठ १० गते सोमबारको राशिफल

बि.सं. २०७८ साल जेठ १० गते सोमबार ई.सं.२०२१ मे २४ नेपाल सम्बत ११४१ बछलाथ्व त्रयोदशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल त्रयोदशी तिथी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, व्यतिपात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६ ः ५० बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐना...
विराटनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो (भिडियोसहित)

विराटनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो (भिडियोसहित)

विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा आइतवार साँझ नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । नेपाली काँग्रेस निकट तरुण बिभागले बरगाछी र नेकपा माओवादी केन्द्र निकट वाईसीएलले सिद्धार्थ चौकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । बरगाछीमा भेला भएका काँग्रेस नेता कार्यकर्ताले संसद...
प्रदेश १ मा थपिए ७६३ कोरोना संक्रमित, ३६० संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७६३ कोरोना संक्रमित, ३६० संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३/३, र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुषसहित २२७, सुन्दरहरैंचामा ७६, पथरीशनिश्चरेमा २५, उर...
नोबेलमा चिरफार नगरी दुरबिनको माध्यमबाट गरियो मस्तिष्कको सफल शल्यक्रिया

नोबेलमा चिरफार नगरी दुरबिनको माध्यमबाट गरियो मस्तिष्कको सफल शल्यक्रिया

विराटनगर । नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो । नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो । नाकको प्वालबाट ईण्डोस्कोप ...
उदयपुरकी ३४ बर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

उदयपुरकी ३४ बर्षीया कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

सुनसरी । उदयपुरको त्रियुगा–११ की ३४ बर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको मृत्यु भएको हो । उनमा बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि उनी त्यही दिन वीपी प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोख्रेलले जानकार...
प्रदेश नं.१ का सबै नागरिकलाई खोप पुर्याउँन लागिपरेका छौ: मुख्यमन्त्री राई

प्रदेश नं.१ का सबै नागरिकलाई खोप पुर्याउँन लागिपरेका छौ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको भन्दै मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भए...
एकैदिन १५० जनाले गरे सगरमाथा आरोहण

एकैदिन १५० जनाले गरे सगरमाथा आरोहण

सोलुखुम्बु । वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए । “मौसम ...
कोरोना संक्रमित र कुरुवालाई २० रुपैयाँमा खाना

कोरोना संक्रमित र कुरुवालाई २० रुपैयाँमा खाना

बाँके । नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित, अन्य रोगका बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रति छाक २० रुपैयाँमा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रस...
विराटनगरबाट लागुऔषधसहित महिला पक्राउ

विराटनगरबाट लागुऔषधसहित महिला पक्राउ

मोरङ । बिराटनगर–१७ मटेरुवा चौकबाट लागुऔषधसहित एक जना महिला पक्राउ परेकी छन् । सुनसरीको इटहरी–१ की ४१ बर्षीया रेखा न्यौपानेलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । उनको झोलाबाट लागुऔषध डाइलेक्स–डीसी ५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन प्लस ४३२ चक्की...
माछा मार्ने क्रममा अरुण नदीले बगायो

माछा मार्ने क्रममा अरुण नदीले बगायो

भोजपुर । माछा मार्ने क्रममा गएराती अरुण नदीले बगाउँदा एक जना युवा वेपत्ता भएका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का २४ बर्षीय युवराज अधिकारीलाई नदीले बगाएको हो । गएराती करिब १२ बजे उनी सोही स्थानको नसुवा र अरूण नदीको दोभानमा साथीहरुसँग माछा मार्न गएका थिए । ९/१० जना साथीहरु पनि माछा मार्न उनीसँगै गएका थिए । सोही क्रममा उनलाई अरुण नदीले बगाएको हो । नदीले बगाएर अधिकारीलाई बेपत्ता बनाएपछि प्रहरी, ...
२०७८ जेठ ९ गते आईतबारको राशिफल

२०७८ जेठ ९ गते आईतबारको राशिफल

बि.सं. २०७८ साल जेठ ९ गते आईतबार ई.सं.२०२१ मे २३, नेपाल सम्बत ११४१ बछलाथ्व एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल एकादशी तिथी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्धि योग, भद्रा करण । नेपालमा सूर्योदय बिहान ०५ः११ बजे, सूर्यास्त साँझ ६ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको या...
धनकुटा नगरका मेयर तामाङको अभियानः कोरोना संक्रमितको घर–घरमा पुग्ने, हौसला बढाउँने

धनकुटा नगरका मेयर तामाङको अभियानः कोरोना संक्रमितको घर–घरमा पुग्ने, हौसला बढाउँने

धनकुटा । कोरोना संक्रमण फैलदै गएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ संक्रमितको घर–घरमा पुग्ने र विरामीको हौसला बढाउँने अभियानमा जुटेका छन् । संक्रमितसँग भेटघाट गरी उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र रोगसँग लड्न विरामीलाई हौसला र आत्माबल बढाउँन भन्दै मेयर तामाङले संक्रमितको घर–घरमा पुग्ने अभियान चलाएका हुन् । सोमबारबाट संक्रमितसँग भेटघाट गर्न सुरु गरेका मेयर तामाङले यो अभियानलाई निरन्तरता द...
धनकुटाका ट्राफिक प्रहरी दिपक बने बैशाख महिनाको उत्कृष्ट प्रहरी

धनकुटाका ट्राफिक प्रहरी दिपक बने बैशाख महिनाको उत्कृष्ट प्रहरी

धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान दिपक खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ट्राफिक प्रहरी खड्काले गरेको कार्य सम्पादनको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालयले उनलाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । प्रहरी जवान खड्काले विभागिय मूल्य मान्यता बमोजिम आदेश, निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ भई दिइएको पदिय दायित्...
बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा ।  झापाको गौरादह नगरपालिका–४ को एक बिहे घरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदे...
प्रदेश १ मा थपिए ८८८ कोरोना संक्रमित, २५७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ८८८ कोरोना संक्रमित, २५७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २/२, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिम...
वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, कोरोना संक्रमितको भर्ना कटौति गरिने

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, कोरोना संक्रमितको भर्ना कटौति गरिने

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएकाले कोरोना संक्रमित बिरामी भर्नामा कटौति गरिने भएको छ । अक्सिजन प्लान्ट बिग्रिएकाले प्रतिष्ठानमा भएका सिलिण्डरले धान्न सक्ने संख्याका बिरामीको मात्र भर्ना गरिने भएको हो । प्रतिष्ठानमा रहेको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएर अक्सिजन उत्पादन हुन छोडेको बताइएको छ । प्लान्ट विग्रिदा अक्सिजन कम्पनीहरुबाट सिलि...
झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ बद्री टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राईलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो १ बजे ब्राउन सुगर खरिद विक्री बितरण भन्ने सूचना पाएपछि सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट प्रहरी टोली सो स्थान पुगेको थियो । संयुक्त प्रह...
मध्यरातमा प्रतिनिधि सभा विघटन, फेरी चुनाव घोषणा

मध्यरातमा प्रतिनिधि सभा विघटन, फेरी चुनाव घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गएराती प्रतिनिधि सभा विघटन गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम राष्ट्रपति भण्डारीले मध्यराती प्रतिनिधि सभा भंग गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा प्रतिनिधि सभाको चुनाव घोषणा गरेकी छन् । पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गत...
२०७८ जेठ ८ गते शनिबारको राशिफल

२०७८ जेठ ८ गते शनिबारको राशिफल

बि.सं. २०७८ साल जेठ ८ गते शनिबार ई.सं.२०२१ मे २२, नेपाल सम्बत ११४१ बछलाथ्व दशमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल दशमी तिथी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर ...
कोरोना संक्रमितको घर-घरमा पुग्दै धनकुटाको महालक्ष्मीका मेयर र उप-मेयर

कोरोना संक्रमितको घर-घरमा पुग्दै धनकुटाको महालक्ष्मीका मेयर र उप-मेयर

धनकुटा । कोरोना संक्रमितको आत्मावल बढाउँनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुग्न थालेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझेर उनीहरुलाई स्वास्थ्य परामर्श दिदैं रोगसँग लड्ने आत्मावल बढाउँनका लागि जनप्रतिनिधिहरु संक्रमितहरुको घर–घर पुग्न थालेका हुन् । उनीहरुले संक्रमितसँग भौतिक दुरी कायम गरी भेट गरेर खान...
धनकुटाका थप १७ जनामा कोरोना संक्रमण

धनकुटाका थप १७ जनामा कोरोना संक्रमण

धनकुटा । शुक्रबार साँझ धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ३९ जनाको पीसीआर परीक्षण गर्दा ११ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धनकुटा नगरपालिकाका १२ जना, पाख्रीवास नगरपालिकाका ३ जना, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । संक्रम...
प्रदेश १ मा थपिए १०३९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १०३९ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा १०३९ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका...
विराटनगरमा विरामीका आफन्तलाई झुक्याएर औषधिको बढी पैसा लिने फार्मेसी सञ्चालक पक्राउ

विराटनगरमा विरामीका आफन्तलाई झुक्याएर औषधिको बढी पैसा लिने फार्मेसी सञ्चालक पक्राउ

मोरङ । विरामीका आफन्तलाई झुक्याएर औषधिको बढी मुल्य लिई ठगी गर्ने विराटनगरका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भई विराटनगर–३ स्थित विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका २२ बर्षीय रविन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले सिरहा बरियारपट्टी गाउँपालिका–३ का ४५ बर्षीय राम नारायण मुखियालाई बैशाख २५ गतेदेखि ३० गतेसम्म फार्मेस...
प्रदेश १ मा कोरोनाविरुद्धको खोप ल्याउन पहल भइरहेको छ: मन्त्री राई

प्रदेश १ मा कोरोनाविरुद्धको खोप ल्याउन पहल भइरहेको छ: मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग भएको छलफलका क्रममा मन्त्री राईले प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । छलफलका क्रममा निजी त...
झापामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–३ मा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जी छन् । गएराती पौने ९ बजे कमल–३ सानो केर्खामा प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले दर्जीलाई ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्कारपियो र चालकलाई प्रहरीले निय...
२०७८ जेठ ७ गते शुक्रबारको राशिफल

२०७८ जेठ ७ गते शुक्रबारको राशिफल

बि.सं. २०७८ साल जेठ ७ गते शुक्रबार ई.सं.२०२१ मे २१ नेपाल सम्बत ११४१ बछलाथ्व नवमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल नवमी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, हर्षण योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दि...
धनकुटाका थप १० जनामा कोरोना संक्रमण

धनकुटाका थप १० जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा २६ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ ६ पुरुष र ४ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकाका ८ जना तथा सहिदभूमि गाउँपालिका र पाख्रीवास नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा नगरपालिका–४ का ६१ बर्षीय पुरुष, ४३ बर्षीया महिल...
प्रदेश १ मा थपिए ६७३ कोरोना संक्रमित, २१९ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ६७३ कोरोना संक्रमित, २१९ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७/७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुषसहित १७६, बेलबारीमा ३३, सुन्दरहरैच...
धनकुटाको सहिदभूमिमा दोहोरो निषेधाज्ञा, साम्बुगाउँ स्वास्थ्य चौकी पनि बन्द

धनकुटाको सहिदभूमिमा दोहोरो निषेधाज्ञा, साम्बुगाउँ स्वास्थ्य चौकी पनि बन्द

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले बिहिबारबाट गाउँपालिका क्षेत्रभित्र एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकाको स्थानीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जेठ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले पनि धनकुटा जिल्लाभर लागु हुँने गरी बैशाख ३१ गते राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँप...
राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै डा.देवकोटा विजयी बनेका हुन् । देवकोटाले ५०८८ मतभार पाएका छन् । यता, वादलले ४०१४ मतभार ल्याएका छन् ।
सर्वोच्चद्वारा सात मन्त्रीको नियुक्ती बदर

सर्वोच्चद्वारा सात मन्त्रीको नियुक्ती बदर

काठमाडौं । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्ति बदर गरेको छ । मन्त्रीको नियुक्तीविरुद्ध परेको रिटमा सर्वोच्चले बिहिबार नियुक्ती बदरको आदेश दिएको हो । अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामा...
error: Content is protected !!