मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथान स्थित रंगेली-विराटनगर सडक खण्डमा ट्रक मुनी मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ ।
हिजो राति करिब साढे आठ बजेको समयमा डाइनिया तर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर रोकिएको थियो । सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएर ट्रक मुनी पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबा...

























