कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै
विराटनगर । कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई मध्यनजर गर्दै पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको छ । स्विस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने योजना छ ।
स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ ।
परिय...





























