धनकुटामा क्रियाशील दलहरूको अपिल : घुसपैठ गरी विध्वंस मच्चाउनेलाई कारबाही होस्
धनकुटा । धनकुटामा क्रियाशील राजनीतिक दलले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा घुसपैठ गरी अवाञ्छित गतिविधि गर्नेहरूमाथि कारवाहीको माग गरेका छन् ।
चार राजनीतिक पार्टीले संयुक्तरूपमा अपिल जारी गर्दै सरकारी, सार्वजनिक र व्यक्तिगत संरचना र व्यवसायहरूमाथि तोडफोड, लुटपाट र आगजनी गर्नेलाई कारबाहीको माग गरेको हुन् ।
यस्तै आन्दोलनको क्रममा उठेका सकारात्मक र जायज मागहरूप्रति समर्थन गर्दै अविलम्ब सम्बो...






























