संगालोखबर


विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य विजयी भएकी छन् । आचार्य ४२ हजार ६६३ मतान्तरसहित विजयी भएकी हुन् ।

आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!