संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ । मोरङ–२ को मतगणनास्थलमा हृदयघातका कारण उनको मृत्यु भएको रास्वपा नेताले बताएका छन् ।

उनी मतगणना प्रतिनिधि भएर मोरङ क्षेत्र नम्बर २ को सिजुवास्थित विश्वनाथत मन्दिरमा रहेका थिए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!