प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ
झापा । गृहजिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा सात जना पक्राउ परेका छन् । गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कालो झन्डा देखाएको हो ।
केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्क...





























