संगालोखबर


विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्ति गरेको छ । आज नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सचेतक नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि सचेतकमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!