खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र– खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला !
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र लेख्दै असन्तुष्टि पोखेका छन् ।
३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोसीको पानी धरान ल्याउन धेरै पटक मन्त्रालय धाएको स्मरण गर्दै उनले मन्त्रीलाई पत्र लेखेका छन् ।
‘आर्थिक वर्ष २०८२/८३ मा चार करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो’, उनले पत्रमा भनेका छन्,...































