क्रेनले किच्दा एक जनाको मृत्यु
झापा । झापाको अर्जुनधारा नगरपालिका–२ घर्लेनी टोलस्थित भित्रि सडक खण्डमा क्रेनले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सप्तरीको बोधेबर्साइन–५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह छन् ।
सुखानीबाट टाईटिङ खोलातर्फ जाँदै गरेको ना १ क ५४०० नम्बरको क्रेन पछाडि बसेका साहलाई क्रेनको बाँयापट्टीको चक्काले किच्दा घटनास्थलमै उनको मृत्यु भएको हो । उनी मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्...


























