दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल छन् ।
विराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०२ क्यू ०१३४ नम्बरको ग्याँस बोक्ने ट्रकले सोही दिशातर्फ जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घटनास्थलमै लुई...































