उदयपुरमा कुटपिट गरेर श्रीमतिको हत्या
उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमानको कुटपिटबाट मृत्यु हुनेमा ३० बर्षीय मन्जु पुलामी मगर रहेको जिल्ला प्रहरी काार्यलय उदयपुरले जनाएको छ ।
सोमबार राति १० बजे घरायशी वादविवादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी मन्जुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा सोमवार राति ११ बजे मृत्यु भएक...































