संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ गोठेगाउँमा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा गोठेगाउँका ६३ बर्षीय टेक बहादुर लिम्बु, ६२ बर्षीया अमृतकुमारी लिम्बु, ३३ बर्षीया लक्ष्मीमाया लिम्बु र ४४ बर्षीया सुकमाया लिम्बु छन् ।

Advertisement

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् ।

स्थानीय स्वास्थ्य चौकी मौनाबुधुकमा उनीहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!