संगालोखबर


विराटनगर । विराट गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुने छ । विराटनगरको सहिद रङ्गशालामा हुने रात्रिकालीन प्रतियोगितामा आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

सशस्त्र प्रहरी बलको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब र घरेलु टोली मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब गोल्डकपको सेमिफाइनमा प्रवेश गरिसकेका छन् ।

Advertisement

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!