संगालोखबर


विराटनगर । शनिबार महिलाहरूले निःशुल्क विराट गाेल्डकप हेर्न पाउने भएका छन् । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा महिलाहरूलाई निःशुल्क प्रवेश दिइने आयाेजकले जनाएकाे हाे ।

शनिबारकाे अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र एनआरटी फुटबल क्लबबीच हुने छ ।

Advertisement

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!