कोशीका नवनियुक्त १० मन्त्रीले लिए सपथ
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ खुवाएका हुन् । नयाँ मन्त्रीमा एमालेका तर्फबाट विदुर लिङथेप, तिलचन पाठक, इन्द्रमणि पराजुली र रामप्रसाद महतो छन् ।
लिङथेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइए...






























