पत्रकार हत्या र सञ्चार गृहमा आक्रमण गर्नेमाथि कारबाहीकाे माग
धनकुटा । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरू पनि आन्दोलित भएका छन् । शुक्रबार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या तथा विभिन्न सञ्चार गृहमा तोडफोड गरिएको भन्दै आज पत्रकार महासङ्घ धनकुटाले विरोधसभा आयोजना गरेको हो ।
उनीहरूले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार माध्यममाथि तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्...






























