इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिँदै
विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर परिचालन गरेर आगलागीमा फसेकाहरूको उद्धार गरिँदैछ ।
आगलागीमा पसेका ११ जना मध्ये ९ जनाको उद्धार भइसकेको र बाँकी २ जनाको उद्धार कार्य जारी रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलामा आगो लागेको हो ।
उक्त...





















