विराटनगरको सेन्टजोसेफले अनौठो तरिकाले गर्यो विद्यार्थीलाई स्वागत
विराटनगर । विराटनगरको ‘सेन्टजोसेफं प्लस टु’ ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अनौठो तरिकाले स्वागत गरेको छ । स्कुल परिसरमा एक फरक कार्यक्रमको आयोजना गरेर स्कुलले विद्यार्थीहरूलाई नयाँ तरिकाले स्वागत गरिएको डाइरेक्टर रोहितजंग थपलियाले जानकारी दिए ।
उनले अन्यभन्दा फरक रूपमा सेन्टजोसेफलाई चिनाउन पनि ‘फ्रेसर पुल पार्टी’ को आयोजना गरेको बताए । यस कार्यक्रमले विद्यार्थीहरूको सिकाइमा पनि...



























