धनकुटाको महालक्ष्मीमा व्यवसायिक तरकारी खेती, वार्षिक २० लाखसम्म आम्दानी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ घुमाउने र चित्रेका किसानले व्यवसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट यहाँका किसानले वार्षिक २० लाखसम्म आम्दानी गर्न थालेका हुन्।
यहाँका धेरैजसो कृषक पछिल्लो समय व्यवसायिक तरकारी खेतीतर्फ जुटेका छन् । उनीहरूले तरकारी खेतीबाट नै घरखर्च चलाउने गरेका छन् भने बचेको पैसा बचत गर्दै आएका छन् ।
चित्रे र घुमाउने लग...





























