वालवालिकाको अप्रेशनमा अब्बल बन्दै केएमसी
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेज वालवालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ । नेपालकै उत्कृष्ट वाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले वालवालिकाको शल्यक्रिया सेवामा आफ्नो अब्बलता प्रदर्शन गर्दै गएको हो ।
केएमसीमा नेपालकै पहिलो एमसीएच वाल शल्य चिकित्सक छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर आएका नेपालकै पहिलो वाल...































