रास्वपाले तत्काल सरकार नछाड्ने
विराटनगर । राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । उनीहरु आज बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाए पनि प्रधानमन्त्रीसँग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन् ।
सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान...