सोमबार सार्वजनिक बिदा संगालोखबर प्रकाशित: २०८१ चैत्र १७ , १९:५७ विराटनगर । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । Advertisement लेखकको बारेमा संगालोखबर २०७३ सालबाट सुरु भएको संगालोखबर सत्य, तथ्य र निष्पक्ष खबर प्रकाशन गर्न प्रतिवद्ध छ । लेखकबाट थप सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।