संगालोखबर

विराटनगर । विराटनगरसहित देशका विभिन्न स्थानमा भूकम्कपको धक्का महसुस गरिएको छ।

Advertisement

आज बिहान २ः५२ बजे भूकम्पको धक्का महसुस गरिएको हो। थप विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!