‘नो केबलकार’ समूहद्वारा पुनः आन्दोलन घोषणा, के-के छन् कार्यक्रम ?
विराटनगर । ताप्लेजुङमा केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले पुनः आन्दोलन घोषणा गरेको छ । सरकारसँग भएको वार्ता बिनानिष्कर्ष सकिएपछि मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् ।
उच्च स्तरीय वार्ता समिति गठन गर्न माग गरिएको भएपनि सरकार केबलकार बनाउने पक्षमा देखिएकाले पुनः आन्दोलन गर्न बाध्य हुनुपरेको विज्ञप्तिमा...




























