धनकुटामा सुनिल थापालाई एमालेको चेतावनी: मुख सम्हालेर बोल्नु, नत्र ठिक हुँदैन
धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापालाई जथाभावि बोल्दै नहिड्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघले चेतावनी दिएको छ । दुवै संगठनले मंगलबार धनकुटामा संयुक्त पत्रकार सम्मेलन गरी थापाले जथाभावि बोल्ने क्रम नरोकेमा कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
गत सोमबार छथर जोरपाटी गाउँपालिका–६ मा आयोजित कार्यक्रममा नेता थापाले एमाले सांसदलाई लक्षित गर्दै धनक...






























