एमालेको घोषणापत्र: ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’, नागरिकता नेपालीलाई मात्र
काठमाडौं । नेकपा एमालेले नागरिकता नेपालीलाई मात्र प्रदान गरिने बताएको छ । एमालेले सोमबार घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेको एक महिनाभित्र वंशजका आधार नागरिकता दिने बताएको हो ।
एमालेले ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेले बताएको छ ।
त्यस्तै नेकपा एमालेले ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’ कार्यक...































