आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी
काठमाडाैं । नेपालको बहुचर्चित क्याम्पस काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा फराकिलो मत अन्तर सहित अनेरास्ववियुको प्यानललै विजयी भएको छ । फागुन १८ गते रोकिएको निर्वाचन चैत्र २ गतेको सर्वोच्च अदालतको आदेश अनुसार मंगलबार भएको हो ।
चुनावमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ पाँच बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदाता मध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो ।
१...
