बेइजिङ । नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

Advertisement

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

साथै चिनियाँ राष्ट्रपति सि जिन पिङले तातोपानी नाका खोल्न आफू सकारात्मक रहेको र नेपाल र चीनवीच रेल्वे लिंक जोड्नेबारे प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!